घर भात्किन बडि
उर्लेर कुर्ली रहनु पर्दैन
दुइटा अगुल्टो ठोसिएपछी
आँफै खरानी बन्छ
जिन्दगीको आन्त्य हुन
सास रोकी रहनु पर्दैन
घ्रिणा बिच असान्ती मन्मा बलेपछी
आँफै बेवारीसे लास बन्छ
मुटु निमठियेर आसुँ झर्न
बिलासिएर रोही रहनु पर्दैन
हारी हारी धोका पएपछी
आँफै छुरा मुटुमा रोपिन्छ
Filed under: Poems | Leave a Comment »